Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौ- संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ११ प्रदेशको संघीय प्रस्तावमा पुर्नविचार गर्न माओवादीलाई आग्रह गरेको छ । पुर्नविचार नगरिए सरकार छाडेर आन्दोलनमा जाने चेतावनी पनि मोर्चाले दिएको छ ।
मोर्चाका नेताहरु बिहीबार प्रधानमन्त्री बाबुराम भट्टराई तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग भेटेर आफ्नो असन्तुष्टि राखेका छन् ।
बालुवाटारमा दुई पक्षबीच छलफल भएको थियो । तीन दलले सहमति गर्दै तराई मधेशका २० जिल्लालाई पाँच प्रदेशमा विभाजन गरेकोमा मोर्चाले बिरोध जनाउँदै आएको छ ।
सदभावनाका अध्यक्ष राजेन्द्र महतोले मोर्चाको सहमति बिना तीन दल अगाडि बढ्ने हो भने मोर्चापनि आफ्नै ढंगले बढ्ने बताए ।
तीन दलले मात्र सहमति गरेर अगाडि बढ्ने हो भने हाम्रो औचित्य के ?’ उनले चौथो शक्तिको रुपमा स्थापित भएको मोर्चाको सहमति बिना गरिने निर्णय स्विकार्य हुन नसक्ने दोहोर्‍याए ।
तपाईको प्रतिक्रिया