Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- व्यवस्थापिका संसदको बजेट अधिवेशन बिहीबारदेखि सुरु भएको छ ।
व्यवस्थापिका संसद सचिवालयका अनुसार दउिँसो चार बजे व्यवस्थापिका संसदको बैठक बोलाइएको छ ।
बैठकमा राष्ट्रपति कार्यालयबाट ११ औं अधिवेशन आव्हानका लागि पठाइएको पत्र पढेर सुनाउने कार्यक्रम  छ ।
 समय भएमा अन्तरिम संविधान २०६३ संसोधनको प्रस्ताव पनि पेश गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
संविधान निर्माणको प्रकि्रया छोटो बनाउन दलहरुबीच सहमति भइ अन्तरिम संविधानको धारा ७० लाई संशोधन गर्ने तयारी गरिएको हो ।
तपाईको प्रतिक्रिया