Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं– महासचिव ईश्वर पोखरेलको नेतृत्वमा नेकपा एमाले सरकारमा सहभागी हुने भएको छ ।
संविधान निर्माणका दुई महत्त्वपूर्ण विवाद शासकीय स्वरुप र राज्य पुनर्संरचनामा सहमति भएपछि एमालेले सरकारमा जाने निर्णय गरेको हो । एमालेबाट पोखरेल उपप्रधानमन्त्री हुनेछन् भने राधा ज्ञवाली  मन्त्री हुनेछिन् । उनी एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएकाबेला शिक्षा राज्यमन्त्री नियुक्त गरेकोमा असन्तुष्टि जनाउँदै शपथ लिएकी थिइनन् ।
मन्त्रिमण्डल गठनमा प्रधानमन्त्रीले एकलौटी गरेको भन्दै यसअघि एमालेले सरकारमा नजाने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया