Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौ– मुस्ताङमा सोमबार विहान भएको विमान दुर्घटनाको घटनाप्रति प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुख ब्यक्त गर्नुभएको छ । प्रधामन्त्रीले एक विज्ञप्ति जारी गरी घटनाले मर्माहत तुल्याएको भन्दै निधन हुनेमा श्रद्धाञ्जली र सोक सन्तप्त परिवारप्रति समवेदना ब्यक्त गर्नुभएको छ ।
विज्ञप्ति:
तपाईको प्रतिक्रिया