Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
जोमसोम (मुस्ताङ)– विमानस्थलमा उत्रन केही मिनेटमात्रै बाँकी रहँदा अग्नि एयरको विमान दुर्घटना भयो सोमबार । बिहान ९ बजेर ४४ मिनेटमा जाँदा भएको दुःखद दुर्घटनाले १५ जनाको ज्यान लियो ।
विमानस्थलमा ल्याण्डिङ हुनैलाग्दा भएको दुर्घटनाबारे नागरिक उड्डयन प्राधिकरण पोखराले भने ‘अपत्यारिलो’ भनेको छ । प्राधिकरण प्रमुख पिताम्बर अधिकारीले भने– ‘प्रारम्भिक जानकारी टर्निङ गर्दा ढिस्कोमा ठोक्किएको भनिएको छ, मौसम खासै फरक थिएन ।’
अधिकारीकाअनुसार जोमसोममा हावा धेरै चले पनि विमान उडाउनै नहुने गरीको पनि थिएन । ‘अब छानबिन गरेपछि सवै थाहा होला,’ उनले भने । विमानबाट सकुशल उद्दार गरिएका ६ जनालाई उपचारका लागि पोखरा लगिएको छ । ***
तपाईको प्रतिक्रिया