Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
वीरगञ्ज- वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने मागसहित आज बिहानैदेखि मुलुकको सबैभन्दा ठूलो व्यापारिक नाका बन्द गरिएको छ।
वीरगञ्जलाई राजधानी बनाउनुपर्ने मागसहित गठन भएको सर्वदलीय सर्वपक्षीय समितिले भन्सार ठप्प पारेको हो।
उनीहरुले पैदलयात्रु र साइकलमा सवारभएका बाहेकलाई नेपाल भारतसीमा पार गर्न निषेध गरेका छन्। शनिबार २ बजेसम्म आयात निर्यात हुने नाका बन्द भएपछि यसले भन्सार असुली तथा आपूर्ति समस्या ल्याउन सक्छ।
आन्दोलनकारीले बन्द लम्बिनसक्ने संकेत गरेपनि अहिलेसम्म कुनै घोषणा गरेका छैनन्।
तपाईको प्रतिक्रिया