Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईले शनिबार बिहान शितल निवासमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा महतोलाई सपथ गराएका हुन् ।
सदभावना पार्टीका अध्यक्ष महतो पार्टी महाधिवेशनका लागि राजधानी बाहिर रहेकाले मन्त्री नियुक्त भएको एक सातापछि सपथ लिएका हुन् ।
प्रधानमन्त्री भट्टराईले तीनमात्र सभासद् रहेको दलका महतोलाई सपथ गराए पनि चार सभासद् रहेको संघीय सदभावना पार्टीका अध्यक्ष अनील झालाई भने वेवास्ता गरेका छन् ।
महतो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा छन् । ***
तपाईको प्रतिक्रिया