Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं– ब्राम्हण, क्षेत्री, दशनामी, ठकुरीलगायतको संयुक्त संघर्ष समितिले आह्वान गरेको नेपाल बन्द फिर्ता भएको छ ।
राईहरुको साकेला पर्वलाई मध्यनगर गरेर बन्द फिर्ता लिइएको क्षेत्री समाजका अध्यक्ष दीलबहादुर क्षेत्रीले जानकारी दिए । बैशाख २९ र ३० को बन्दमा हस्तक्षेप भएको भन्दै संयुक्त संघर्ष समितिले शनिबार पनि बन्द आह्वान गरेको थियो ।
बन्दकाक्रममा दुई दिन देशभर ९४ जना पक्राउ परेका थिए । जातीय राज्यको विरोध तथा ब्राम्हण–क्षेत्रीलाई अन्यको सूचिमा राखेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
बन्द फिर्ता लिएसँगै राजधानीको जनजीवन सामान्य भएको छ । सवारी खुलेका छन् ।
तपाईको प्रतिक्रिया