Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- जनकपुरबाट उडेको विमान सिन्धुलीमा दुर्घटना भएको खबर केही सञ्चारमाध्यमले दिए पनि त्रिभुवन विमानस्थलको टावरले हल्लामात्र भएको बताएको छ ।
त्रिभूवन विमानस्थल कार्यालय जनकपुर–काठमाडौं आउजाउ गर्ने विमान सकुशल अवतरण भइसकेको बताएको छ ।
भेरीखोरमा विमान दुर्घटना भएको खबर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पनि आएको थियो ।
स्थानीयवासीले बिमान दुर्घटना भएको खबर गरेपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी पठायो ।
तपाईको प्रतिक्रिया