Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- नेकपा एमालेका युवा नेता एवं सभासद रवीन्द्र अधिकारीले जातीय आधारमा संघीयता घोषणा गर्दा मुलुक विखण्डनमा जाने दाबी गरे ।
आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै ‘अब संघीयतालाई अस्वीकार गरेर कहीँ पनि पुगिँदैन,’ उनले भने- तर, एकल जातीय पहिचान भएको संघीयता दुई दिन पनि टिक्न सक्दैन । त्यसले अनावश्यक द्वन्द्व निम्त्याउँछ ।
प्रदेश विभाजनको खिचातानी रहिरहने हो भने संविधान नबन्ने उनले ठोकुवा गरे । ‘अब एकल जातिको प्रदेश सम्भव छैन’ उनले भने- एमाले बहुपहिचान भएको ११ प्रदेशको खाकामा छलफल चलाउन तयार छ ।
तपाईको प्रतिक्रिया