Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिले सुदूरपश्चिम र पूर्वमा भइरहेका आन्दोलन सङ्घीयता विरोधी र प्रतिगामीहरुको षडयन्त्र भएको बताएका छन्।
वामपन्थी नेता निर्मल लामाको १२ औं स्मृति सभामा दाहालले यस्तो बताएका हुन।
मैले सुकुम्बासी हटाएकोबारे प्रधानमन्त्रीबाट जानकारी लिँदा प्रधानमन्त्रीले पनि यसबारे थाहा नभएको जानकारी दिए- उनको भनाई थियो।
त्यसैगरी माओवादी उपाध्यक्ष मोहन वैद्यले सुकुम्बासीलाई यसरी हटाउनाले माओवादीको छविमा आँच आएको बताउँदै यस्तो कार्य गर्नुअघि बाबुरामले सोच्नुपर्थ्यो भने।
तपाईको प्रतिक्रिया