Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- राजधानीको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा बुधबार एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।
खुकुरी हानाहानमा अनेरास्ववियुका प्रारम्भिक कमिटी सचिव रामकिशोर सिंह घाइते भएका छन् । उनलाई उपचारका लागि मोडल अस्पताल भर्ना गरिएको छ ।
पशुपति क्याम्पसमा अखिल-नेविसंघबीच तीन साताअघि भएको गोली हानाहानपछि राजधानीमा दुई संगठनबीच आक्रमणका घटना बढेका छन् ।
तपाईको प्रतिक्रिया