Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं– कमाउनका लागि पुरुष विदेशिनेक्रम बढेपछि नेपाली महिला ‘घरमुली’ हुने संख्या बढेको छ ।
केन्द्रीय तथ्यांक विभागले पछिल्लो समय गरेको सर्वेक्षणले परिवारको नेतृत्व गर्ने संख्या बढेको देखाइएको छ । हाल २६ प्रतिशत महिला ‘घरमुली’ रहेको तथ्यांकमा उल्लेख छ ।
यसअघि सन् २००३ ०४ मा १९ दशमलव ६ प्रतिशत ‘घरमुली’ महिला थिए । तथ्यांकमा नेपालमा ५७ लाख घरपरिवार छ । यो संख्या हेर्दा नेपालमा १४ लाख ८ हजार घरमुली महिला छन् ।
तपाईको प्रतिक्रिया