Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागीताबारे एमालेले आइतबार औपचारिक निर्णय गर्दैछ । सरकारमा नजाने भए उसले बाहिरबाटै सहयोग गर्ने सम्भावना छ ।
पार्टी मुख्यालय बल्खुमा मध्यान्ह १२ बजेदेखि जारी केन्द्रीय समिति बैठकले सरकारमा सहभागीताबारे औपचारिक निर्णय गर्ने छ । यद्यपि एक केन्द्रीय सदस्यले शुक्रबारको जस्तै सरकारमा जान नहुने पक्षमा अधिकांश नेताहरु उभिने दाबी गरे ।
शुक्रबार बोल्ने अधिकांश नेताहरुले मधेसी मोर्चासँगको चार बुँदे सहमतिको जगमा बनेका प्रधानमन्त्रीले राजीनामा नदिएसम्म उनी नेतृत्वको सरकारमा जान नहुने मत राखेका थिए ।
तपाईको प्रतिक्रिया