Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- माओवादी अध्यक्ष प्रचण्डले पार्टी उपाध्यक्ष मोहन वैद्य राजावादीसँग निकट भएको आरोप लगाउनुभएको छ ।
‘राजावादी त म भन्दिनँ,’ वैद्य लक्षित गर्दै उहाँले भन्नुभयो, ‘तर उहाँहरु पूर्वराजासँग नजिक भएकाहरुसँग मिलेर केही गर्न सकिन्छ कि भनेर लाग्नुभएको छ ।’
उहाँले अब बन्ने संविधान क्रान्तिकारी र जनवादी नबन्ने बताउनुभयो । संविधानसभाको बनोट बमोजिम सवैको संविधान बन्ने उहाँले बताउनुभयो ।
तपाईको प्रतिक्रिया