Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री बाबुराम भट्टराई राजीनामा दिन सहमत नभए बेग्लै ढंगले अघि बढ्ने चेतावनी दिँदै अविश्वास प्रस्ताव ल्याउने संकेत गरेका छन्।
सिंहदरबारमा बस्न लागेको संवैधानिक परिषद्को बैठकअघि वार्तास्थलबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले भने, ‘आज हुने सहमति चित्त बुझेन भने प्रधानमन्त्रीको बारेमा बेग्लै ढंगले निर्णय गर्नेछौ ।’
उनले संविधान लेखनका कामहरु भने भोलिदेखि अघि बढाइने बताए। उनले भने, ‘भोलिदेखि सहमति हुनसक्ने विषयमा सहमति, नहुने विषयमा भोटिङ गर्छौँ।’
तपाईको प्रतिक्रिया