Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं–अफगानिस्तानको काबुलमा बुधबार बिहान भएका कारबम बिस्फोटमा एक गोर्खा सैनिकको मृत्यु भएको छ ।
बीबीसीका अनुसार विस्फोटमा अन्य ६ जनाको मृत्यु भएको छ । करिब २० जना घाइते भएका छन् ।
काबुलको जलालाबादमा भएको उक्त आत्मघाती बम बिस्फोटमा मृत्यु भएका ब्रिटिस गोर्खा सैनिकको नाम खुलेको छैन ।
तपाईको प्रतिक्रिया