Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
जनकपुर–जनकपुरको रामानन्द चोकमा  बुधबार फेरि बम विष्फोट भएको छ ।
रामानन्द चोकमा अपरान्ह विष्फोटको आवाज सुनिएको छ । चोकबाट डेढ सय मिटर दक्षिण रामजानकी सीनेमा हल नजिकै सुनिएको उक्त आवाजबाट सर्वसाधारण थप त्रसित भएका छन् ।
प्रहरीले आवाज सुनिएको क्षेत्रमा अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार कुनै क्षति भएको भेटिएको छैन । दुई दिन अगाडि चार जनाको ज्यान जाने गरी रामानन्द चोकमा विष्फोट भएको घट्नापछि जनकपुर शोकमा डुबेको छ ।
तपाईको प्रतिक्रिया