Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
पाकिस्तान- पाकिस्तानले शुक्रबार अमेरिकी कार्यवाहीमा मारिएका अलकायदाका नेता ओसामा बिन लादेनका तीन पत्नीसँगै परिवारका अन्य ११ जना सदस्यलाई साउदी अरेबिया निष्कासन गरेको छ।
गत वर्ष मेमा एबटाबादमा अमेरिकी विशेष सैनिक समूहको कार्यवाहीमा मृत्यु भएका लादेनका परिवारका सदस्यहरूलाई अवैध रुपमा पाकिस्तानमा वसोवास गरेको आरोपमा त्यहाँको सरकारले थुनामा राखेको थियो।
दुई जना साउदी अरेबियाली र एक यमनी पत्नीलाई उनीहरूको निष्कासन पूर्व साउदीका अधिकारीको जिम्मा लगाइएको सिन्ह्वा समाचार एजेन्सीले उल्लेख गरेको छ।
यमनकी विधवा र उनका पाँच केटाकेटीलाई पछि साउदी अरेबियाबाट यमन पठाइने छ।
तपाईको प्रतिक्रिया