Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले ६०१ जम्बो सभासदको आलोचना भैरहेको बेला फेरी पनि ३८५ जना सभासदको संख्या बनाएर मुलुकलाई रुवाण्डा बनाउनु खोजेको आरोप लगाए ।
रिपोर्टर्स क्लव नेपालद्वारा विहीबार आयोजित साक्षात्कार कार्यक्रममा केसीले भने- ३८५ जना सभासदको भेँडी गोठलाई धान्न राज्यले नसक्ने अवस्थामा १४  प्रदेश मुलुकका लागि अभिसाप हुन्छ ।
उनले जेठ १४ भित्रै नयाँ संविधान जारी हुनुपर्छ, राष्ट्रिय जनमोर्चा नेपालले भूगोलको आधारमा ७ प्रदेश भनेकोछ, १४ प्रदेश नेपाल र नेपाली जनताको लागि घातक दावी गरे ।
तपाईको प्रतिक्रिया