Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
नेपालगन्ज- एक किशोरीलाई किनेर घरमा राखेको आरोपमा प्रहरीले बाँके होलियाका एक जना युवालाई सोमबार पक्राउ गरेको छ ।
रोल्पा, गौरीगाउँकी १४ वर्षीया देवा विकलाई विवाह गर्ने निहुमा किनेर राख्दै आएका होलियाका ३५ वर्षीय पन्चम बाहुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक उदय तामाङले बताए ।
बाहुनले २०६८ साउन १५ गते विवाह गरी ती किशोरीलाई राखेको बताएका छन् । तर प्रहरीले रोल्पाकै एक महिलाले १७ हजार रुपैयाँका बिक्री गरेको उजुरीका आधारमा पक्राउ गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया