Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– चाबहिलस्थित पशुपति क्याम्पसमा भएको ‘ग्याङ फाइट’लाई लिएर नेविसंघले दैनिक आन्दोलन सुरु गरेको छ ।
अनेरास्ववियु र नेविसंघबीच बिहीबार गोली हानाहान हुँदा केही घाइते भएका थिए । घाइते हुनेमा नेविसंघका बढी छन् ।
अखिलले हतियार प्रयोग गरेको भन्दै नेविसंघले आइतबार बिहान ९ बजेदेखि एक घण्टा चक्काजाम गरेको छ । उसले शनिबार साँझ प्रधानमन्त्री डा. बाबुराम भट्टराई र गृहमन्त्री विजयकुमार गच्छदारको पुत्ला जलाएको थियो । सोमबार भने विरोध सभा गर्ने कार्यक्रम रहेको नेविसंघ अध्यक्ष रञ्जित कर्णले जानकारी दिए ।
तपाईको प्रतिक्रिया