Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
कास्की- नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई पोखरामा जनआन्दोलनका घाइते तथा उनका परिवारले शुक्रबार कालो झण्डा देखाएका छन् । अखिल नेपाल महिला संघको छैठौं राष्ट्रिय सम्मेलनको उद्‍घाटन कार्यक्रममा भाग लिन पुगेका नेताद्वयलाई विमानस्थलमा कालो झण्डा देखाइएको हो ।
पोखरामा ११ गते सम्म संचालन हुने सम्मेलनमा अध्यक्ष खनाल लगायतका  वरिष्ठ नेता नेपाल लगायतले संबोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा  देश भरका ८ सय प्रतिनिधी सहभागी रहने सम्मेलन संयोजक तथा  संघकी अध्यक्ष विद्यादेवी भण्डारीले जानकारी दिईन ।
तपाईको प्रतिक्रिया