Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
ओली समूहबाटै विद्यालाई च्यालेन्ज
काठमाडौं– नेकपा एमाले निकट अखिल नेपाल महिला संघको महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ । महाधिवेशन अध्यक्ष झलनाथ खनालले विशेष समारोहबीच उदघाटन गर्ने कार्यक्रम छ ।
अनेमसंघको महाधिवेशनअघि आगामी नेतृत्वलाई लिएर चर्चा सुरु भएको छ । वर्तमान अध्यक्ष एवं पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिने स्थायी कमिटीको निर्णयविरुद्ध ओली समूहकै नेतृ उर्मिला अर्यालले उम्मेदवारी घोषणा गरेकी छिन् ।
अध्यक्ष खनाल प्रधानमन्त्री भएपछि ओली समूह छाडे पनि एमालेमा एकता भएका कारण अहिले अर्याल कुन समूहमा छिन् खुलेको छैन । एमालेले अबदेखि गुटगत उम्मेदवारी नदिने निर्णय गरिसकेकाले भण्डारीसँगको व्यक्तिगत टकरावले अर्याल अध्यक्षमा भिड्न लागेकी हुन् ।
तपाईको प्रतिक्रिया