Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– आफू मातहतका कर्मचारीले तनाव दिएपछि एक उपसचिवले आत्महत्याको बाटो रोजेका छन् ।
सर्लाहीको उष्ण प्रदेशीय बागवानी केन्द्रका उपसचिव बुद्धिबहादुर थापाले गोरखाको कर्मी– ८ स्थित आफ्नै बारीको कटुसको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनले सुसाइट नोटमा तीन कर्मचारीले आफूलाई बदनाम गराउन खोजेको उल्लेख गरेका छन् ।
कार्यालयका लेखापाल नारायण ढकाल, अधिकृत कृष्ण पोखरेल र प्राविधिक सहायक नारायण घिमिरेले बदनाम गराउन खोजेकाले आफूखुशी आत्महत्या गरेको उनले उल्लेख गरेका छन् । तर लेखापाल ढकालले भने आफूले बदनाम गराउने काम नगरेको दाबी गरेका छन् ।
तपाईको प्रतिक्रिया