Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
दाङ (तुलसीपुर) – कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले माओवादी लडाकुको स्वेच्छिक अवकाशलाई रणनीतिक योजना भएको आरोप लगाएका छन् ।
प्रेस युनियन दाङले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समायोजनमा मरिहत्ते गर्ने माओवादी लडाकुलाई स्वेच्छिक अवकाशमा पठाउनुलाई सरल तरिकाले हेर्न नहुने बताए ।
शान्ति र संविधानलाई टुङ्गोमा पुर्‍याउन कांग्रेस नेतृत्वको सरकारबाहेकको अर्को विकल्प नभएको भन्दै उनले राष्ट्रिय सहमतिमा कांग्रेसको नेतृत्वमा सरकार बने जेठ १४ मा नयाँ सविधान बन्ने बताए ।
तपाईको प्रतिक्रिया