Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– अमेरिकी मुलकी नेपाली शिक्षिका पेरी काइल थापाले एक चर्चित अमेरिकी पुरस्कार पाएकी छिन् । अमेरिकाको डे–पाउ विश्वविद्यालयले ब्याट्टी राष्ट्रिय शिक्षक अफ दी इयर पुरस्कार प्रदान गर्ने भएको छ ।
राजधानीको रातो बंगाला विद्यालयकी शिक्षिका थापा पुरस्कृत भएको विश्विद्यालयकी बरिष्ठ अधिकृत श्रेया न्यौपानेले जानकारी दिइन् । पुरस्कार आगामी मई ३ तारिखमा प्रदान गरिने छ ।
सन् १९९६ देखि रातो बंगलामा पढाउँदै आएकी उनको अंग्रेजी, साहित्यलगायतमा विशेष दखल छ ।
तपाईको प्रतिक्रिया