Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
उर्लाबारी- तीन  वर्षीया नाबालिकालाई बलात्कार गरी एक बालक फरार भएका छन् ।
उर्लाबारीमा बस्दै आएका  झापा शनिश्चरे-९ का करिब १३ वर्षीय तिलबहादुर दोर्जेले बलात्कार गरी फरार भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
उर्लाबारी-२ ती नाबालिकालाई आइतबार शौचालयमा बलात्कार गरी फरार भएका दोर्जेको खोजी भईरहेको प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया