Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- साउदी अरबले हिमालयको पानी नेपालबाट साउदी अरब पुर्‍याउने प्रस्ताव गरेको छ ।
दूतावास खोल्ने अन्तिम तयारीका लागि नेपाल आएको त्यहाँको विदेश मन्त्रालयका महानिर्देशक डा. अहमद अल्हामुदले परराष्ट्रका अधिकारीहरुसँग यस्तो अनौपचारिक प्रस्ताव गरेका हुन् ।
अबर मुलुकले मालबाहक जहाज ल्याएर नेपालको पानी अबर लैजाने वा यहाँ प्रशोधन गरेर लैजाने भन्न्बारे छलफल बाँकी छ ।
यस्तो तयारीले मूर्तरुप लिन सके नेपाल ठूलो मात्रामा पानी निर्यात गर्ने मुलुकको रुपमा देखा पर्ने छ ।
तपाईको प्रतिक्रिया