Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौ – वन तथा भूसंरक्षण राज्यमन्त्री लक्ष्मण महतोका स्वकीय सचिव नागेन्द्र यादव सोमबार धरौटी बुझाएर छुटेका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की र सदस्य न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले सोमबार ५० हजार रुपैयाँ धरौटी लिई छाड्न आदेश दिएको थियो ।
काठमाडौँको एउटा रेस्टुरेन्टमा ५० हजार रुपियाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरीले रङ्गेहात पक्राउ गरेको थियो ।
यादवलाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरीले अनामनगरस्थित पीस प्वाइन्ट रेष्टुरेण्टबाट गत फागुन १७ गते पक्राउ गरेको हो।
तपाईको प्रतिक्रिया