- समुद्रपारि डट कम मन्त्री यादवको डेरामा चोरी काठमाडौं – विना विभागीय मन्त्री राजलाल यादवको कुपन्डोलस्थित डेरामा चोरी भएको छ । मन्त्री भएपछि हरिहर भवनको क्वाटरमा बस्दै आएका यादवको डेरामा सोमबार चोरी भएको हो । मन्त्री यादवका अनुसार चोरी भएका सामानबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रकाशित मिति: सोमबार, चैत्र २७, २०६८ प्रकाशित समय: २३:५०:३८