Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- ‘पशुपति क्षेत्र विकास कोष (मन्दिर तथा पूजा व्यवस्था) नियमावली, २०६८’ लागू भएको छ।
नियम बमोजिम आइतबारदेखि पशुपतिनाथ र वासुकी मन्दिरका भट्ट, भण्डारी तलबीका रुपमा रहेका र मन्दिरमा चढ्ने भेटी, दान, दक्षिणा कोष दाखिला हुन सुरु भएको कोषले जनाएको छ।
आइतबार अपराह्‍न २ बजेसम्म चढेको भेटी, दान र दक्षिणा कोषले मन्दिर प्राङ्गणभित्रै गणना गर्दा एक लाख १३ हजार ६६ रुपियाँमात्र कोष दाखिला भएको बताइएको छ।
तपाईको प्रतिक्रिया