Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
बुटवल – रुपन्देहीको मुर्गियामा शनिवार बिहान बस र जीप आपसमा जुध्दा ५ जनाको मृत्यु भएको छ । १२ जना घाईते भएका छन् ।
बिहान पौने सात बजेतिर कपिलबस्तुको चार नम्बरबाट बुटवलका लागि छुटेको लु १ ज १४८ नम्बरको जीप र पूर्वबाट पश्चिमका लागि छुटेको को १ ख ३१९५ नम्बरको बस जुध्दा तीनजनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेको पहिचान हुन सकेको छैन ।
तपाईको प्रतिक्रिया