Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- राजधानीका विभिन्न चार स्थानमा बम राखेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौंबाट पक्राउ परेका उनीहरुलाई बिहीबार महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सार्जनिक गरेको थियो।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा नुवाकोट बालकुमारी ७ का कमल खतिवडा, नुवाकोट हल्दे ८ का २९ बर्षीय रजमान तामाङ, नुवावाकोट राउतबेशी ६ का ३० बर्षीय चुडाबहादुर मोक्तान छन ।
प्रहरीले हिजो दिउँसो राजधानीमा शृंखलाबद्ध बम फेला परेका थिए। गोकर्ण, चाबहिल, कपन र लगनखेलमा रहेका सार्वजनिक बसहरूमा सकेट बम फेला परेपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो।
उनीहरुले बुधबार पिपुल्स वार ग्रुपको नामममा उपत्यकाको चार ठाउँमा बम राखेका थिए ।
तपाईको प्रतिक्रिया