Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले मित्र राष्ट्र भारतले नेपालको संविधान निर्माण गरिसकेको दाबी गरेका छन् ।
उनले दलहरु भारतले तयार पारिसकेको संविधान जारी गर्ने बातावरण निर्माण गर्न लागिपरेको दाबी गरे ।
राजधानीमा बिहीबार सञ्चारकर्मीहरुसँग सचिव गजुरेलले २०४७ सालको संविधानबाट संबैधानिक राजतन्त्रको ब्यवस्था हटाई गणतन्त्र लेखेर नयाँ संविधान बनाइएको दावी गरे । उनले आफूहरुलाई त्यस्तो संविधान स्वीकार्य  नहुने भन्दै त्यसविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिए ।
तपाईको प्रतिक्रिया