Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– गैर आवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष उपेन्द्र महतोले एनसेलको सेयर डा. निरजगोविन्द श्रेष्ठको नाममा नामसारी गरेका छन् ।
स्टेट पोलिटेक्निक मिन्स्क बेलारुसबाट टेक्निकल साइन्समा विद्यावारिधि गरेका निज सानिमा विकास बैंकका बोर्ड डाइरेक्टर हुन् । उनले यसअघि पनि अधिकांश सेयर यूरोपको टेलिकम अपरेटर कम्पनी टेलियासोनेरालाई विक्री गरेका थिए ।
श्रेष्ठलाई सेयर विक्री गर्दा दुई करोड रुपैयाँ राजश्व बुझाएको उपेन्द्रनिकट स्रोतले बताएको छ । साढे २ अर्ब रुपैयाँमा २० प्रतिशत सेयर निरजलाई विक्री गरेको बताइएको छ ।
तपाईको प्रतिक्रिया