Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– बंगलादेशको राजधानी ढाकामा सन् २००४ मा भएको आतंकवादी हमलाका नाइकेले नेपाली नागरिकता लिएको खुलासा भएको छ ।
पूर्वी नेपालको सुनसरीबाट गैरकानुनी नेपाली नागरिकता लिएपछि सुब्रतो सेन नाम गरेका व्यक्ति पक्राउ परेका हुन् । सुनसरी प्रशासनका अनुसार बम काण्डपछि छलिन उनी नेपाल आएका थिए । सुब्रतोसँग भारतीय मतदाता परिचयपत्र र रासन कार्ड छ ।
बंगलादेशकी विपक्षी पार्टीकी नेतृ सेख हसिनालाई लक्षित गर्दै बम हमला भएको थियो । उनी बाँचे पनि भागदौडमा १२ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।
तपाईको प्रतिक्रिया