Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- नेपाली कांग्रेसका बौद्धिक नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले पार्टीले निर्णय गरे प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन् ।
‘म अहिले दाबी गर्ने अवस्थामा त छैन,’ उनले भने, ‘तर पार्टीले निर्णय गर्छ भन्ने स्वभाविकरुपमा सरकारको नेतृत्व गर्न तयार छु ।’ उनले कांग्रेसभित्र अहिलेको अवस्थासम्म संसदीय दलका नेताले नै नेतृत्व गर्ने परम्परा रहेको सुनाए ।
तपाईको प्रतिक्रिया