Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- राजधानीका चार स्थानमा सार्वजनिक बसमा बम फेला परेको छ।
जोरपाटीको नाम्ग्याल चोक, स्वयम्भु, कपन र चावहिलमा यात्रुबाहक बसमा बम फेला परेको हो।
बम राखिएका सबै स्थानमा नेपाल कम्युनिष्ट पार्टी पिपुल्स वार ग्रुपको पर्चा फेला परेको छ।
तपाईको प्रतिक्रिया