Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- एमाले संसदीय दलको सिंहदरबारमा जारी बैठकले सेना समायोजन विशेष समिति, संविधान सभाको संवैधानिक समिति र त्यसअन्तर्गतको विवाद समाधान उप समितिका सदस्य रहेका पार्टीका नेताहरु विदेश नजाने प्रस्ताव पारित भएको छ ।
नेताहरुलाई विदेश नजान यामलाल कडेलले प्रस्ताव राखेका थिए । अरु दलले जे गरेपनि कम्तिमा एमालेका सभासदहरु विदेश नजाने प्रस्तावलाई सर्वसम्मतले पास गरेका हुन् ।
तपाईको प्रतिक्रिया