Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- नेपालले धर्म निरपेक्ष राज्य घोषित भएको ६ वर्ष नपुग्दै क्रिश्चियन धर्म प्रचारकहरुले विभिन्न बम्पर उपहार योजनासहित प्रलोभनमा पारेर गरिब र दलित समुदायका मानिसलाई धर्म परिवर्तन गराईराखेको खुलासा भएको छ ।
पछिल्लो पटक रामेछाप, दोलखालगायतका जिल्लामा क्रिश्चियन धर्म प्रचारकहरुले २५ जनालाई क्रिश्चियन बनाएवापत २२० सिसीको पल्सर मोटरसाइकल दिने प्रलोभनमा युवाहरुलाई यो अभियानमा सामेल गराएका थिए ।
जस्तासुकै रोगको पनि नि:शुल्क उपचार गर्ने, रोजगारी दिइने, विदेश पठाउने जस्ता प्रलोभन दिएर धर्म परिवर्तन गराईरहेको बेला हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित संघ संस्थाहरुले यस्ता क्रियाकलापप्रति आपत्ति जनाएका छन् ।  ***
तपाईको प्रतिक्रिया