Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं– कर्मचारी सरुवाका विषयमा माओवादी, कांग्रेस र एमाले निकट कर्मचारीबीच मंगलबार राति कुटाकुट भएको छ ।
आफ्ना कर्मचारीलाई आकर्षक कार्यालयमा सरुवाको दबाब दिँदै उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदार अघिल्तिरै कुटाकुट भएको हो । सुरक्षाका लागि गृहमन्त्रालयमा रातभर तीन भ्यान सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
तीब्र विवाद भएपछि मंगलबार साँझदेखि सिंहदरवार पस्न पत्रकारलाई दिइएको छैन । यसैगरी सिँचाइ मन्त्रालय, वन विभाग र महालेखा नियन्त्रकमा पनि कर्मचारी सरुवाले तनाव उत्पन्न भएको छ ।
तपाईको प्रतिक्रिया