Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- सभामुख सुवासचन्द्र नेम्वाङले संविधान जारी नभएसम्म विदेश नजाने घोषणा गरेका छन् । अन्तर व्यवस्थापिका सम्मेलन (आईपीयू) मा सहभागी नहुने उनले बताए ।
आईपीयूको सम्मेलन यही चैत १८ देखि २३ सम्म युगाण्डामा हुँदै छ । देशको जटिल राजनीतिक परिस्थतिका कारण आफूले विदेश यात्रा स्थगित गरेको नेम्वाङले बताए ।
‘यो समयमा हामीले अन्य विषयभन्दा शान्ति र संविधानलाई सही गन्तव्य दिनु छ, उनले भने ‘म सबै साथीहरूलाई आआफ्ना भ्रमण रोकेर मुलुकलाई गति दिन आग्रह गर्छु ।’
तपाईको प्रतिक्रिया