Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- शान्ति र संविधानमा नेताहरु गम्भीर नभएपछि सभामुखले सचेत गरेका छन् ।
सभामुख सुवासचन्द्र नेम्वाङले मुख्य तीन दलका शीर्ष नेताहरुलाई संविधान निर्माणका लागि समय बाँकी नरहेको भन्दै निरन्तर काममा जुट्न आग्रह गरे । उनले तपाईंहरुले अहिले जति हल्कारुपमा यस विषयलाई लिनु भएको छ पछि समस्या आउँदा थक थक मान्नुपर्ने छ भनेपछि नेताहरुले आफ्नो मन छोएको बताएका थिए । आफ्नै कार्यकक्ष सिंहदरबारमा बोलाएर उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनाल समक्ष संविधान निर्माणका लागि समय दिन आग्रह गरेका हुन्।
तपाईको प्रतिक्रिया