Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं- नेपाल एएफसी च्यालेन्ज कपको समूह चरणबाट शनिबारबाट बाहिरिएको छ।

दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्ससँग १-० ले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरएको हो । सुरुवाती खेलमा नेपालले माल्दिभ्सविरुद्ध दबाब सिर्जना गरेपनि दोस्रो हाफको सुरुमै एक गोलले पछि पर्‍यो।
खेलको ५०औं मिनेटमा माल्दिभ्सका लागि रसिदले गोल गरेका थिए। त्यसपछि पनि नेपालले माल्दिभ्समाथि दबाब कायकै राखेको थियो।
पाएको मौका सदुपयोग गर्न नसक्दा नेपालले नराम्रो पराजय बेहर्नुपरेको छ। यसअघि नेपाल प्यालेस्टाइनसँग २-० गोलले पराजित भएको थियो।

तपाईको प्रतिक्रिया