Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौ- कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा फागुन २० गते राति भएको आगलागीमा परी मृत्यु भएका मृतकका आफन्तले अझै शव बुझ्न मानेका छैनन् ।
मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग गरेपछि हप्ता दिनसम्म पनि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जबाट शव उठ्न नसकेको हो ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति र मृतकका आफन्तबीच क्षतिपूर्तिका बारेमा पटकपटक भएको द्विपक्षीय वार्तामा मृतकका आफन्तले राज्यले उचित क्षतिपूर्तिको व्यवस्था नगरेसम्म शव नउठाउने बताउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया