Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
वीरगन्ज- वातावरण राज्यमन्त्री दुर्गा महतोका श्रीमान भीम महतोलाई प्रहरीले बिहिबार जुवाको खालबाट पक्राउ गरेको छ । उनी मन्त्रीका स्वकीय सचिवसमेत हुन् ।
वीरगन्ज  उपमहानगरपालिका १५ ब्रहमटोलस्थित हरियाली रेस्टुरेन्टमा समुहमा तास खेलिरहेका उनलाई प्रहरीले अपराहृन नियन्त्रणमा लिएको थियो ।
उनले मदिरा सेवन गरेको प्रहरीले जनायो । खालबाट २१ हजार रुपैयाँ पनि बरामद गरेको छ ।
तपाईको प्रतिक्रिया