Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौ- एउटा सलुन उद्घाटनमा पुगेकी सञ्चिताको पेट देख्नेहरुले पनि उनी फेरि कतै आमा बन्दै छैनन् भनेर शंका गरेका थिए । सञ्चिताले निकस्थहरुलाई समेत गर्भ रहेको छनक दिइनन् ।
प्रायः मुम्बई बस्दै आएका सञ्चिता श्रीमान् निखिल बेलाबखत मात्र नेपाल आउँछन्, त्यहि क्रममा गर्भ बसेको सञ्चिताले थाहै पाइनछिन् । पछि चिकित्सककोमा जाँदा गर्भ रहेको थाहा पाएपछि उनले फेरि आमा बन्ने बाटो नै रोजेको पारिवारिक स्रोतले बतायो ।
अचम्म त के भने डाक्टरले उनको पहिलो सन्तान जन्मिएको अगस्त १० तारिखमै दोस्रो बच्चा हुने ‘डेट’ दिएका छन् ।
तपाईको प्रतिक्रिया