Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
टोकियो- थाई प्रधानमन्त्री यिङलक सिनावात्राले थाइल्यान्डमा लगानीका लागि आग्रह गर्न बुधबारदेखि जापानको भ्रमण थालेकी छन् ।
थाइल्यान्डमा आएको बाढीका कारण ठुलो जनधनको क्षति भएपछि कमजोर बनेको अर्थतन्त्रलाई सहयोग जुटाउने क्रममा उनले जापानको भ्रमण गर्न लागेको समाचारमा जनाइएको छ ।
थाइल्यान्डमा गतवर्ष आएको बाढीका कारण त्यहाँको पर्यटन व्यवसायका साथै अन्य भौतिक संरचनामा पनि व्यापक मात्रामा क्षति पुर्‍याएको थियो । उता जापानमा पनि गत वर्षको मार्च ११ मा आएको सुनामी र महाभुकम्पका कारण आर्थिक विकासमा निकै ठूलो मारमा परेको छ ।
तपाईको प्रतिक्रिया