Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
भक्तपुर – पेप्सीकोलामा होली खेल्नेक्रममा छतबाट खसेर एक युवतीको मृत्यु भएको छ ।
होली खेल्नेक्रममा रङ छ्यापाछाप गर्दा तीन तले घरबाट खसेर १७ वर्षीया सिम्रन कार्कीको मृत्यु भएको छ ।
छतबाट खसेर गम्भीर घाइते उनको उपचारकोक्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको हो । सिर्मन स्टाफ नर्स पढ्दै थिइन् ।
तपाईको प्रतिक्रिया